Saturday 19 May 2012

Watanabe betters her record, Conquers Everest at the age of 73

KATHMANDU, May 19Japanese woman Tamae Watanabe climbed Mt Everest at the age of 73 years Saturday morning to better her own record of being the oldest woman ever to set foot on the highest peak in the world in 2002.

Watanabe reached the 8,858-meter summit at 7:30 in the morning from the northern side of the mountain in Tibet with four other team members, according to Chairman of Asian Trekking Ang Tshering. She had left for the summit from camp 3 (8,300m) at 9pm Friday along with fellow Japanese Noriyuki Muraguchi and high altitude climbing Sherpas -- Mingma Sherpa, Phura Nuru Sherpa and Phurba Sherpa. 

Watanabe had climbed Everest in 2002 at the age of 63 to become the oldest woman to scale the mountain breaking the record of Polish mountaineer Anna Czerwiska who had done so at the age of 50 two years earlier. Watanabe had wished to climb the peak from both the sides, according to Tshering whose Asian Trekking had also organized Watanabe´s last ascent in 2002. 

Tshering said Watanabe and the other team members are in good condition and are on their way back and will return to Kathmandu in around a week. He said Watanabe had arrived in Kathmandu in March and gone trekking to the Everest Base Camp to acclimatize before leaving for Lhasa, Tibet on April 10. The International Everest Expedition Spring 2012 led by Watanabe had nine other foreigners and 11 high altitude climbing Sherpas.

This is Watanabe´s sixth ascent of a peak higher than 8,000 meters having climbed Cho Oyu (8,201m) of China in 1991, Dhaulagiri (8,167m) of Nepal in 1994, Gasherbrum(8,035m) of Pakistan in 1998 and Lhotse (8,516m) of Nepal in 2004 apart from her 2002 ascent of Everest in 2002.

Nepali ex-soldier Min Bahadur Sherchan is the oldest person to climb Everest. He had reached the summit of Everest in 2008 at the age of 76.

Acute shortage of food in far west hills

DOTI, May 19Even after the end of an indefinite general strike that crippled normal in the hills districts of far-west region for 21 days, shortage of daily necessities, including foods, continues due to the ongoing strikes in the Tarai districts. 

Trucks carrying food meant for hilly districts like Doti, Achham and Bajura have been stranded in the Tarai districts due to yet another strike called by the Tharuhat Struggle Committee (TSC). The indefinite strike called by the locals demanding an undivided Far West state was called off on Thursday. But, the TSC immediately announced another strike targeting Kailali and Kanchanpur districts until May 22. 

"Markets have opened after the withdrawal of the region-wide strike, but traders have run out of food stocks," said Dharma Rokaya, general secretary of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), Bajura. 

"Many hotels have shut down here due to food shortage," said Birendra Malla, owner of Daju-Bhai hotel in Bajura. "We have also stopped our service. Most of hotels are not even in a position to serve tea." 

Chief District Officer (CDO) of Achham Ram Bahadur Kurumbang said, "We are trying to import food into hill districts by providing security to trucks." 

Meanwhile, according to Republica correspondent Amar Khadka, TSC cadres vandalized two vehicles carrying patients in Itahari on Saturday. The windowpanes of a jeep (Ko 1 ja 1072) carrying a patient from Bajho VDC of Ilam were smashed just 300 meters away from Area Police Office, Itahari. Kesrani Yonghang, 79, an ulcer patient, was being taken to hospital in the jeep. 

"The banda enforcers did not even spare us," said Aindra Subba, one of relatives of Kesrani, said. 

Similarly, banda enforcers vandalized an Indian vehicle (B.R. 10 M. 1808) carrying a patient from Supaul of Bihar. The vehicle was taking Debrani Yadav, 55, to BPIKIHS hospital in Dharan. Yadav, who was visibly suffering from asthma, was left on the road throughout the day after the banda enforcers vandalized the vehicle.

Madhesi, indigenous groups unite against 11-province model

KATHMANDU, May 19The Broader Madhesi Front (BMF), an alliance of cross-party Madhesi lawmakers and the Indigenous Nationalities Joint Struggle Committee (NJSC) have united to launch a protest against the agreement to federate country into 11 provinces.

The BMF and NJSC Saturday singed an agreement saying the protests would continue until their demands for federalism, fully proportional electoral system, proportional representation of all communities in state mechanisms, self-governance and provincial autonomy were met. 

“So far, we had been organizing our protests separately, but the recent political development created an environment to launch our movement altogether,” NJSC secretariat coordinator Parshuram Tamang told a joint-press conference with the Broader Madhesi Alliance.

As per the understanding NJSC will support an indefinite banda called by the Madhesi alliance across Tarai districts from May 18, while the BMF will support NJSC´s call for a nationwide general shutdown for May 20-22.

Similarly, they will jointly stage a sit-in in front the Constituent Assembly (CA) building in New Baneshwor on May 23-27 to exert pressure for ´timely´ promulgation of the new constitution with their concerns addressed.

Speaking at the press conference, Chairman of Madhesi People´s Rights Forum (MPRF) Upendra Yadav said both groups would support each others in their struggle. “From now on, we will struggle jointly for our common causes,” Yadav added.

“The forms of our struggle will be changing, but we will be agitating until our demands are addressed,” said Yadav, adding, “We will seek to find the solution through the street protests as the Rana regime and monarchy were brought down by the street protest itself.”

The alliances of Madhesi and indigenous nationalities also expressed their solidarity with protests being organized by Tharu and Muslim communities separately.

In a separate context, Yadav said the BMF was not satisfied with the prime minister´s address in the house on Friday saying it was not per the understating between the Madhesi alliance and the Maoist leadership.

“The prime minister did not clearly mention that the UCPN (Maoist) retraced from the 11-province model in his statement,” said Yadav.

Following understanding with the UCPN (Maoist) the BMF had agreed to call off its program to obstruct the parliamentary procedures.

Meanwhile, five student wings of ruling Madhes-based political parties and Nepal Indigenous Nationalities Students´ Front organized torch rallies in the capital on Saturday evening demanding identity-based federalism. They have called a three-day general strike starting Sunday. 

भारतीय कन्सुलरले आपत्तिजनक कुरा बोलेकै होइनन् : उपेन्द्र यादव

काठमाडौं, जेठ ६- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत एसडी मेहताले सञ्चार माध्यममा आएजस्तो कुनै आपत्तिजनक अभिव्यक्ति नदिएको दाबी गरेका छन्। 
एक टेलिभिजन कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले आफ्नो पार्टीका नेताहरुसमेत सो पार्टीमा सहभागी रहेको उल्लेख गर्दै पार्टीमा मेहताले मिडियामा आएजस्तो कुनै अभिव्यक्ति नदिएको दाबी गरेका रिपोर्टर्स क्लबले जनाएको छ।

उनले भने– मेहताले बोलेकै होइनन्। मिडियाले यसलाई अतिरञ्जित बनाए। यो ग्राइण्ड डिजाइन हो, संविधान निर्माण हुन नदिने। उनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा भारतको महत्वपूर्ण भूमिका महत्वपूर्ण रहेको दावी पनि गरेका छन्।

यसअघि पनि वीरगन्जका विभिन्न मधेसी नेताले मेहताको तर्फबाट वकालत गर्दै उनले यस्तो भन्दै नभनेका बताइसकेका छन्।

जनकपुर बम विस्फोट : भारतमा बनेको थियो योजना

केपी ढुंगाना, काठमाडौं र सुरेश यादव, जनकपुर, जेठ ६- पाँच जनाको ज्यान जानेगरी जनकपुर रामानन्द चोकमा भएको विस्फोटको योजना भारतको सीतामढीमा बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ। चार वर्षदेखि पटनाको सीतामढीमा बस्दै आएका नेपाली नागरिक सन्तोष चौधरीले सहयोगीलाई उतै बोलाएर विस्फोटको योजना बनाएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले खुलाएको हो।
विस्फोटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, रिपेन्द्र झा र मुकेशकुमार कर्णको बयान, पक्राउ अभियुक्त र चौधरीबीचको सम्पर्क जालो र अनुसन्धानका क्रममा फेला परेका तथ्यप्रमाणका आधारमा ब्युरोले यस्तो निष्कर्ष निकालेको हो। 
प्रहरीले उनीहरूबाट ३८ लोला बारुद पाउडर, घटनामा प्रयोग गरिएका दुईवटा मोटरसाइकल, तीनवटा रिमोट कन्ट्रोल स्विच, एउटा डेटोनेटर, गन पाउडर, बममा प्रयोग गरिने ६ थान ब्याट्री, फलामको किला, ९ एमएमको एक राउन्ड गोलीसमेत फेला पारेको छ।

मिथिला राज्य माग गर्दै रामानन्द चोकमा धर्नामा बसेको स्थानमा वैशाख १८ गते भएको विस्फोटवाट पाँच जनाको मृत्यु र ३२ घाइते भएका थिए। शुक्रबार जनकपुरमा प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै ब्युरोका डिआइजी उपेन्द्रकान्त अर्यालले पहिलो चरणमा आएका तथ्यको आधारमा आतंक मच्याउन रामानन्द चोकमा विस्फोट गराइएको र यसको योजनाकार महोत्तरी जलेश्वरका २६ वर्षीय सन्तोष रहेको बताए। उनले जनकपुर विस्फोटलाई ‘अल्ट्रा मोडर्न अर्गनाइज्ड क्राइम'को संज्ञा दिए।
उनका अनुसार चौधरी तराई मधेस विद्यार्थी लिबरेसन फ्रन्टका नाममा आपराधिक गतिविधिमा सक्रिय छन्। उनले ६ महिना अगाडिमात्र भारतमै यो फ्रन्ट घोषणा गरेका हुन्। घटनामा राजनमुक्ति भनिने रञ्जित झाको समेत संलग्नता देखिए पनि पुिष्ट हुने तथ्य फेला परेको छैन। विस्फोटपछि घटनाको जिम्मेवारी उनैले लिएका थिए।
प्रतिवेदनअनुसार अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह)मा आबद्ध उनले ६ महिनाअगाडि सुरेश कर्ण, जितेन्द्रलाल कर्ण, रिपेन्द्र झा र मुकेश कर्णलाई भारतको मुजफ्फरपुर र सीतामढीमा बोलाएर विस्फोटको योजना बनाएका थिए।
उनले विस्फोटका लागि सुरेशकुमार कर्ण र जयप्रकाश चौधरीको नेतृत्वमा दुईवटा टोली बनाएका थिए। यीमध्ये चौधरीले रामानन्द चोकमा विस्फोट गराएका थिए। विस्फोटको दिन भाग्दै गरेको अवस्थामा स्थानीयले चौधरीलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए।
अनुसन्धानमा संलग्न ब्युरोका डिएसपी भुपेन्द्र खत्रीका अनुसार चौधरी घटनाको १० दिनअघि जनकपुर आएर विस्फोटको योजनामा खटिएका थिए। घटनाको दिन बिहान उनले धर्नास्थलमा रहेको कुर्सीमुनि राखेको टाइम बम बिहान १० बजे पड्किएको थियो। जनकपुरमा भएमा श्रृंखलावद्ध विस्फोटका घटना र हत्याका योजनाकार चौधरी नै रहेको खुलेको डिआइजी अर्यालले नागरिकसँग बताए।
श्रृंखलाबद्ध अपराधचौधरीकै योजनामा सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या भएको बम विस्फोट अनुसन्धान टोलीको निष्कर्ष छ। दुई वर्षअगाडि गोली हानेर जनकपुर टुडे पत्रिका र रेडियो टुडेका सञ्चालक समेत रहेका सिंघानियाको हत्या भएको थियो।
'विस्फोटको अनुसन्धान गर्दा सिंघानियाको हत्याको तथ्य पनि खुल्यो,' डिआइजी अर्यालले भने, 'सिंघानिया चौधरीकै योजनामा मारिएका थिए।' सन्तोषको निर्देशनमा सुरेशको समूहले जनकपुरमा एमाले पार्टी कार्यालय र जलेश्वर ट्राफिक कार्यालयमा विस्फोट गराएका थिए।
एक वर्षअगाडि संयुक्त तराई मुक्ति मोर्चाका राजनमुक्ति सन्तोष, राजनप्रताप र नागराज मिलेर अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह) गठन गरेका थिए। राजनमुक्तिले राजनीतिक लाइन र इन्जिनियरिङ पढेका सन्तोषले विद्यार्थी फ्रन्ट हेर्ने गरी कार्यविभाजन गरिएको थियो। यसलगत्तै उनले विस्फोटको योजना बनाउन सक्रिय भएका थिए।
चौधरीको पृष्ठभूमि र अपराध प्रवृत्तिको अनुसन्धानबाट उनी आफ्नै योजनामा अपराधको योजना बनाउने भन्दा पनि अन्य कसैको निर्देशनमा पैसा लिएर घटना गराउन बढी सक्रिय देखिएका छन्। ब्युरो प्रमुख अर्यालले चौधरी 'कन्ट्र्याक्ट किलर' भएको बताए।
अनुसन्धान क्रममा विभिन्न पाटा देखिए पनि तथ्यका आधारमा प्रहरीले पूर्ण विवरण तयार पार्न सकेको छैन। विस्फोटका पछाडि राजनीतिक कारण समेत हुनसक्ने संकेत प्रहरीले पाएको छ। स्रोत पर्दापछाडि अन्य खेलाडी समेत रहेको दाबी गर्छ। पुष्टि हुने तथ्य फेला नपरेकाले अनुसन्धानको घेरामा रहेकाहरूको नाम सार्वजनिक गर्न चाहेन। अहिलेसम्मको तथ्यले चौधरीलाई मात्रै योजनाकार देखाएको डिएसपी खत्रीले बताए।
सीतामढी बेस अनुसन्धान अधिकारीका अनुसार सन्तोष चार वर्षदेखि सीतामढीलाई आधार बनाएर जनकपुरमा आपराधिक घटना गराउँदै आएका छन्। नेपालले उनी सम्बन्धित सबै सूचना भारतीय सुरक्षा निकायलाई जानकारी गराएर पक्राउका लागि आग्रह गर्दै आए पनि उनी भारतीय भुमिमा सुरक्षित रूपमै बस्दै आएका छन्।
सिंघानिया हत्यालगत्तै समेत उनको हुलिया, उनी बस्ने गरेको भारतीय सहरको ठेगाना र उनी संलग्न आपराधिक घटनाबारे प्रहरीले भारतीय प्रहरीलाई जानकारी गराएर पक्राउका लागि आग्रह गरे पनि उनी पक्राउ परेका छैनन्।
जनकपुर विस्फोटमा उनको संलग्नता देखिएलगत्तै अनुसन्धान टोलीले चौधरीसम्बन्धी सूचना पठाए पनि उनी पक्राउ परेका छैनन्। 'सीमावर्ती गाउँमा अपराध गरेर सीमाक्षेत्रमा सुरक्षित लुक्ने वातावरण बन्यो भने दुबैतर्फ कोही पनि सुरक्षित रहन्न,' डिआइजी अर्यालले नागरिकसँग भने।
प्रहरी अनुसन्धानमा जनकपुर विस्फोटको जालो दुबईसम्म देखिएको छ। दुबईमा रहेका सौरभ सिंहसँग समेत सन्तोषको सम्पर्क देखिएको छ। घटनामा सौरभको संलग्नताबारे प्रहरी अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन।
भारतबाटै विस्फोटकभारतको सीतामढीमा बनेको योजनाअनुसार विस्फोटका लागि सन्तोषले एक सय लोला विस्फोटक पदार्थ दिएका थिए। उक्त विस्फोटक पदार्थ जितेन्द्रको महोत्तरी जलेश्वरमा रहेको घर र सुरेश कर्णको जनकपुरमा रहेको आफन्तको घरमा राखेका थिए। अनुसन्धान प्रतिवेदनअनुसार रामानन्द चोकमा प्रयोग गरिएको बम जनकपुरस्थित सुरेश कर्णको आफन्तको घरमा राखिएको थियो।
विस्फोटका लागि सन्तोषले सुरेश, जितेन्द्र र जयप्रकाशलाई जनकपुरको सरकारी कार्यालय तथा अन्य व्यस्त स्थान छनोट गर्न लगाएका थिए। मुख्य स्थानमा पड्काउँदा पक्राउ पर्ने भएकाले जितेन्द्रको अगुवाइमा सोही विस्फोटक पदार्थबाट बनाएको बम ट्राफिक कार्यालय र एमालेको कार्यालयमा पड्काइएको थियो।
दुवै घटनाको प्रतिक्रिया राम्रो नभएको भन्दै सन्तोषले रामानन्द चोकमा बम पड्काउन निर्देशन दिएका थिए। सोहीअनुसार घटनाको १० दिनअगाडि जयप्रकाश सप्तरीबाट जनकपुर आए। उनले विस्फोटवापत पाँच लाख दिने आश्वासन पाएका थिए। उनले घटनाका लागि एड्भान्सबापतको १० हजार रुपैयाँ कान्तिपथको आइएमईबाट राम थापा भन्ने नक्कली नाम प्रयोग गरी चौधरीलाई पठाएका थिए। चौधरीले थापाको नाममा आएको रकम जनकपुरमा कुनै परिचयपत्रै नदेखाई भुक्तानी लिएका थिए।
मुकेशको निर्देशनमा जयप्रकाशले सुरेशसँग भेटेर विस्फोटक पदार्थ लिए। बम बनाउन सन्तोषले उनलाई फोनबाट निर्देशन गरेका थिए। टाइम बम बनाउने प्रविधि र ब्याट्री जडानको प्रविधि सन्तोषले जयप्रकाशलाई आफ्नो फेसबुक एकाउन्टमा तस्बिरमार्फत जानकारी गराएका थिए।
जयप्रकाशले रामानन्द चोकमा भिड भएकाले सोही स्थानमा बम राख्न अनुमति मागेका थिए। विस्फोटको दिन मुकेश र जयप्रकाशबीच कम्तीमा ३० पटक मोबाइलमा कुरा भएको डिआइजी अर्यालले बताए।
उनले एसएमएसमार्फत जयप्रकाशलाई कुर्सीमा बम राखेर भाग्न निर्देशन दिएपछि उनले सोहीअनुसार टाइम बम राखेका थिए। प्रारम्भमा विस्फोटक्षेत्र नजिकै फेला परेको मोटरसाइकलमै बम जडान गरी विस्फोट गराइएको आशंका गरिए पनि पूर्ण अनुसन्धानमा यसको पुष्टि भएन।

संविधानको मस्यौदा एकमुष्ठ पारित हुने गरी अन्तरिम संविधानमा संशोधन

माधव ढुङ्गेल, काठमाडौं, जेठ ६ - व्यवस्थापिका संसदको भर्खरै सम्पन्न बैठकले जारी हुने संविधानको विधेयकलाई एकमुष्ठरुपमा पारित गर्न सकिने गरी अन्तरिम संविधान २०६३ को १२ औं संशोधन पारित गरेको छ। कूल ५ सय ३६ उपस्थितमध्ये ५ सय ३३ ले संशोधनको पक्षमा र बाँकी ३ जनाले विपक्षमा मत जाहेर गरे। विपक्षमा मत हाल्नेमा कमल थापा नेतृत्वको राप्रपमा नेपालका सभासद्हरु थिए।

संविधान संशोधनपछि संविधान मस्यौदा पेश हुनासाथै सोझै पारित गर्नसक्ने बाटो खुला भएको छ। 

प्रचण्डपुत्रसगै भारतीय महिलाको पाइला

काठमाडौं । शान्ति र संविधानका लागि भन्दै सरकारस“ग दुई करोड लिएर विवादको घेरामा तानिएका प्रचण्डपुत्र प्रकाशको टोलीले सम्भवतः एक साताभित्र सगरमाथाको शिखरमा पाइला टेकेको समाचार सुन्न पाइनेछ । त्यही बेला भारतीय सेनाको महिला टुकडीसमेत सगरमाथा पुग्नेछ । प्रकाश दाहालको टोली ७२ सय मिटरको उचाइमा रहेको क्याम्प थ्रीबाट आधारशिविरमा झरेर हिजो बिहान नाम्चेआसपास खाना खाइवरी पुनः शिखर आरोहणमा जुटेको छ ।
उता, भारतीय स्थलसेनाध्यक्ष जनरल भिके सिंह नेपाल आउ“दादेखि नै दक्षिणको सैनिक टोलीले आरोहण सुरु गरेको छ । त्यसमा सात सदस्यीय महिला टोली संलग्न छ । टोलीलाई भारतीय राजदूत जयन्तप्रसाद, दूतावासका सैनिक सहचारी कर्णेल अजय पास्कोला र हाम्रा सेना प्रमुख छत्रमानसिंह गुरुङले आइतबार बिहान कालापत्थर पुगी आरोहण सफलताको शुभकामना दिएका छन् । कालापत्थर समुद्री सतहबाट ५ हजार ३ सय मिटरको उचाइमा अवस्थित छ । सन् २००३ मा समेत सगरमाथा चढिसकेका पुरुष मेजरको कमान्डमा भारतीय महिला टोली अस्ति सोमबार क्याम्प–२ मा पुगेको छ । सूर्यको किरणका कारण उनीहरूका अनुहारको छाला डढेको छ । सम्भवतः यो टोलीले मे २१ तारिखमा सगरमाथाको शिखरमा पाइला टेक्नेछ ।
ढुकुटी धरापमा
पछिल्लो चरणमा महिलाहरू अपहरण हुने, भाग्ने, मर्ने र हराउने क्रम चुलि“दो छ । विशेषगरी ढुकुटीमा लागेर यो बर्बादी बढेको हो । राजस्वमा घाटा पर्ने यसप्रकारको ढुकुटीमा पहिलोले खाएर अरूलाई डुबाउने, पैसा उठाउन गुण्डा प्रयोग हुने, आफन्तले आफन्तलाई ‘नक्कली’ अपहरण गर्नेसम्मको अराजकता देखिन थालेपछि आर्थिक अराजकताको आ“कलन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसतर्फ हात हालेको छ । अख्तियारले प्रहरीलाई बैंक तथा वित्तीय कारोबारविपरीत भन्दै आºना कर्मचारीलाई तह लगाउन निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले सोमबार देशभरिका युनिटमा परिपत्र गरेको छ । परिपत्रमा प्रहरी र निजका परिवार नै यसप्रकारका गैरव्यवसायमा संलग्न रहेको पाइएकाले आइन्दा यस्तो धन्दामा कोही लागे कडा कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

पारसलाई ब्यांककमा पीडा

काठमाडौं । पूर्वयुवराज पारस शाहको फेरि एकपटक परिवारस“ग सम्बन्ध बिग्रिएको छ । सुरुदेखि नै पत्नी हिमानीस“ग राम्रो सम्बन्ध नरहेका पारसको बीचको केही वर्ष भने दाम्पत्य जीवन ठीकैस“ग चलेको थियो । श्रीमतीस“ग मात्र होइन, पारसको सम्बन्ध परिवारका अन्य सदस्य विशेषगरी बुबा पूर्वराजा ज्ञानेन्द्रस“ग समेत हार्दिक छैन ।
६ महिनाअघि सिंगापुरबाट बसाईं सरेका पारस बैंककको सेन्टर प्वाइन्ट सोई–९ मा बस्दै आएका थिए । आफ्ना तीनजना बच्चा स“गै लिएर बसेका उनी अहिले पुरानो फ्ल्याटबाट समेत सरिसकेका छन् । आमा कोमलका निकै प्यारा पारसलाई ज्ञानेन्द्रले भने अहिले नेपाल नआउनू भनी उतै रोक्दै आइरहेको स्रोतले बताएको छ । ज्ञानेन्द्र यस्तो बेलामा नेपाल आएर केही उपद्रो गरिदिइहाल्यो भने बबाल हुन्छ भन्दै उनलाई उतै अल्मल्याइरहन चाहन्छन् । स्रोतका अनुसार ज्ञानेन्द्रको आज्ञा मानेर पारस उतै बसेका चाहि“ होइनन् ।
उनी एउटी थाई केटीको चक्करमा रहेको पूर्वराजपरिवारको आशंका छ । विदेशको वास, त्यसमाथि केटीको चक्कर ! पारसलाई अहिले खर्चको निकै ठूलो संकट परिरहेको छ । खर्चिलो स्वभावका उनी यहा“बाट तोकेर पठाइएको पैसाको भरमा चल्नुपर्ने भएपछि समस्यामा परेका हुन् । हुन त उनलाई काका धीरेन्द्रकी छोरी (पारसकी बहिनी) हरूले अलि–अलि खर्च ठेल्ने गरेका छन् । त्यसका अलावा नातेदार रेडियोलोजिस्ट सैनिक कर्णेल डा. राजीव शाहीले पनि बेलाबखत ढाडस दिने गर्छन् । उनलाई विशेष रूपमा खानपिनमा साथ दिनेचाहि“ पूर्वराजा ज्ञानेन्द्रका भान्जा विकास शाह हुन् ।